लुम्बिनी प्रदेशमा ४० प्रतिशतमात्र बजेट खर्च
शनिबार, जेठ १२, २०८१
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव गैरेलाई सेवाबाट हटाउने सरकारको निर्णय
शुक्रबार, वैशाख १४, २०८१
नेपाल सरकार मन्त्री परिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।
लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन
मंगलबार, चैत ६, २०८०
गृह मन्त्रालयले लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौबिस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।
समाजमा अपराध नियन्त्रण गर्न सकारात्मक सोचको विकास गर्नुपर्छः प्रमुख जिल्ला अधिकारी सुवेदी
बिहीबार, फागुन २४, २०८०
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुदैः चार वटा विधेयक दर्ताको तयारी
शुक्रबार, फागुन १८, २०८०