जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको एक महिना पुरा: पीडितलाइ चिसोमा रात काट्न बाध्य
आइतबार, मंसिर १७, २०८०
मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा
शुक्रबार, मंसिर १, २०८०
सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।
कसैले राजनीतिको माध्यमबाट र कसैले अन्यअन्य माध्यमबाट मानव...
देशभर दश लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझै
मंगलबार, कात्तिक २८, २०८०
मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।
पहाडी क्षेत्रबाट बसाइसरेर तराई झर्नु, खेतीका लागि उत्पादन लागत बढ्नु, काम गर्ने जनशक्ति नहुनु लगायत कारणले १० लाख ३०...
पत्रकार महासघं दाङ शाखाले दिपावली र छठ पर्वको अवसरमा बंगलाचुलीमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने
मंगलबार, कात्तिक २१, २०८०
लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूति हुने गरी काम गर्न राष्ट्रपतिको आग्रह
मंगलबार, कात्तिक २१, २०८०
लुम्बिनी प्रदेशले भुकम्प प्रभाबितको कोषमा डेढ करोड सहयोग गर्ने
शनिबार, कात्तिक १८, २०८०
लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग गर्ने भएको छ ।आज तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्री परिषदको बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।