बंगलाचुलीको एकघर एकधारा कार्यक्रम:सहलगानी मोडेलमा योजना अघि बढाउने विषयमा छलफल
आइतबार, माघ १४, २०८०
बंगलाचुली गाउँपालिका दुई टाकुरा निवासी रावतको उपचारका लागि आर्थिक सहयोगको याचना
आइतबार, माघ ७, २०८०
दाङको बंगलाचुली गाउँपलिका वडा नम्वर २ टाकुरी निवासी सुकमती रावतको उपचारका लागि आर्थिक सहयोगको याचना गरिएको छ ।
माघ १ गते घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भिर बाट लडेर दुबै खुट्टा काम नलाग्ने गरी गम्भीर घाइते भएकी रावतको आर्थिक अभावमा उपचारमा सममस्या भएको हुँदा आर्थिक सहयोग गर्न सबैलाई अपिल...
पत्रकार महासंघ दाङको ३१ औं स्थापना दिवश मनाउने
सोमबार, मंसिर २५, २०८०
नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औँ स्थापना दिवश विविध कार्यक्रम गरि मनाउने भएको छ । महासंघको हिजो बसेको बैठकले स्थापना दिवशको अवसरमा पुस १ देखी ४ गतेसम्म विविध कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । दिपशको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम, २ गते खेलकुद कार्यक्रम, ३ गते जेष्ठ...
मानवअधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
आइतबार, मंसिर २४, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ ।
पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा आज शुभकामना दिँदै उहाँले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनुनपर्ने बताउनुभयो ।
उहाँले सङ्घ, प्रदेश, स्थानीय...
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
आइतबार, मंसिर २४, २०८०