रोल्पामा जिप दुर्घटना हुदा तिन जनाको मृत्यु, थप विवरण आउन बाँकी
बुधबार, कात्तिक ९, २०७९
तिहार अन्तर्गत आज गाई पूजा
मंगलबार, कात्तिक ८, २०७९
तिहार अन्तर्गत आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट...
अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु
मंगलबार, कात्तिक १, २०७९
अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।
सरकारले लगायो अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध
आइतबार, असोज ३०, २०७९
सरकारले नेपालमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।
उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः...
यो सालको बडादसैंको टीकाको उत्तम साइत असोज १९ गते बुधबार बिहान ११ बजेर ५१ मिनेटमा
सोमबार, असोज १७, २०७९