Chauthoanga - Nepali News Media
शिक्षाको विकास पहिलो प्राथमिकता : मन्त्री थारु
शिक्षाको विकास पहिलो प्राथमिकता : मन्त्री थारु लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा योजनामन्त्री ईन्द्रजीत थारुले शिक्षा क्षेत्रको बिकासबिना अन्य क्षेत्रको बिकास असम्भव रहेको बताउनुभएको छ । रुपन्देहीको सियारीस्थित लिलाधर घिमिरे छपिया जनता कलेजको आठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनमा मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो ।
लखनपार्कमा नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको शालिक अनावरण
लखनपार्कमा नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको शालिक अनावरण नेपालका प्रथम सहिद क्या. लखन थापा मगरको १४६ औ स्मृतिदिवसको अवसर पारी घोराही उप-महानगर पालिका वडा नं. १४ स्थित लखन पार्कमासहिद थापा मगरको पूर्ण कदको शालिक लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्रीलिला गिरीले अनारवरण गर्नु भएको हो ।
आज तमु ल्हाेसार मनाईदै
आज तमु ल्हाेसार मनाईदै
लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ भेटी संकलन
लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ भेटी संकलन लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको जनाएको हो । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दान पेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई  (सिद्धिचरण) ले बताउनुभयो...