आज चैते दशैँ मनाईंदै
बुधबार, चैत १५, २०७९
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ
मंगलबार, चैत १४, २०७९
रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरूमा दैनिकजसो कोभिड सङ्क्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरूमाथि कडा निगरानी थालिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
विद्यालयबाट फर्कँदा बालकको मृत्यु
शुक्रबार, चैत १०, २०७९
रुकुम पश्चिममा एक बालकको ढुङ्गाले लागेर मृत्यु भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरी निवासी महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीबार बेलुका मृत्यु भएको हो ।
विद्यालयबाट फर्कँदै गर्दा ढुङ्गाले लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
सञ्चारमाध्यमको व्यावसायिक र संस्थागत विकास गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
बिहीबार, चैत ९, २०७९
बंगलाचुलीका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर छ: उपाध्यक्ष जिसी
आइतबार, फागुन २८, २०७९
दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा दुईदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । किकृत जनस्वास्थ्य अभियान अन्तर्गत फिस्टुल,महिलाहरुको पाठेघर,स्तनक्यान्सरको स्क्रिनिङ, रिङपेशरि, भिआइए जाँच कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जीसीले गाउँपालिकाका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर रहेको बताउनु भयो ।...
नेपालको संविधान विश्वमै नमूना : मुख्यमन्त्री गिरी
बुधबार, फागुन २४, २०७९
म्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले समावेशी, समानुपातिक र लैङ्गिक हिसाबले नेपालको संविधान विश्वमै नमूना रहेको बताउनुभएको छ ।
राज्यका माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्व हुने संवैधानिक व्यवस्थासँगै महिला समानतासँग सम्बन्धित विभिन्न अधिकारका विषयलाई संविधानले मौलिक हकका रुपमा समेत व्याख्या गरेको उहाँले उल्लेख गर्नुभयो । एक सय...
बुटवलमा माेटरसाइकल र बस ठाेक्किँदा पत्रकार मनोज हितङ्गाको ज्यान मृत्यु
आइतबार, फागुन १४, २०७९
बुटवलको मिलनचोकमा बसले माेटरसाइकललाई ठक्कर दिँदा पत्रकार मनोज हितङ्गाको ज्यान गएको छ ।
गएराति बुटवलको मिलनचोकबाट अस्पताललाइन जाँदै गरेकाे लुम्बिनी ८ प ९०६८ नम्बरको मोटरसाइकल र मिलनचोक आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०७–०२–००१ख १२५६ नम्बरको बस बसपार्क नजिकै ठाेक्किँदा उहाँकाे ज्यान गएकाे हाे ।