Chauthoanga - Nepali News Media
आज ‘क्रिसमस डे’ मनाइँदै
आज ‘क्रिसमस डे’ मनाइँदै
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै
अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।
दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु
दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी निवासी मधु क्षेष्ठका १६ वर्षीया छोरा किशोर श्रेष्ठ रहेका छन् ।
आजदेखि विधिपूर्वक छठ पर्व  सुरु
आजदेखि विधिपूर्वक छठ पर्व सुरु
आज गाई गोरुको पूजा गरिँदै
आज गाई गोरुको पूजा गरिँदै
दोस्रो चाड तिहार (यमपञ्चक) सुरु
दोस्रो चाड तिहार (यमपञ्चक) सुरु