Chauthoanga - Nepali News Media
दाङ र काठमाडौंका सामुदायिक विद्यालय उत्कृष्ट
दाङ र काठमाडौंका सामुदायिक विद्यालय उत्कृष्ट राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
सार्वजनिक भयो एसईईको नतिजा
सार्वजनिक भयो एसईईको नतिजा
गुरुकुलका विद्यार्थिलाई प्रयोगात्मक अभ्यास : चोक- चोकमा विभिन्न ब्यापार
गुरुकुलका विद्यार्थिलाई प्रयोगात्मक अभ्यास : चोक- चोकमा विभिन्न ब्यापार दाङको घोराहि उपमहानगरपािलका वडा नं १५ मा रहेको गुरुकुल एकेडेमी बिद्यालयका बिद्यार्थिहरुले प्रयोगात्मक रुपमा घोराहि बजारको बिभिन्न चोक चोकमा छुट्टा छुट्टै ब्यबसाय गरेका छन । सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले बिद्यार्थिहरुलाई ब्यबसायमा खटाएको हो ।
राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही विवरण  पेस गर्न निर्देशन
राजनीतिक दलमा लागेका शिक्षकमाथि कारबाही विवरण पेस गर्न निर्देशन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दलको सदस्य रहेका शिक्षक-कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक-कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ १५ दिनभित्र विवरण पेस गर्न भनेको...
गुरुकुल एकेडेमीमा कप्तान तथा उप कप्तान छनोट निर्वाचन सम्पन्न  
गुरुकुल एकेडेमीमा कप्तान तथा उप कप्तान छनोट निर्वाचन सम्पन्न   गुरुकुल एकेडेमीमा कप्तान छनोटको लागि निर्वाचन सम्पन्न भएको छ । गुरुकुल एकेडेमी घोराही ,तुलसिपुर र लमहिमा निर्वाचन प्रकृयाबाट कप्तान तथा उप कप्तान छनोट गरीको हो ।
कक्षा १२ काे परिक्षा आज देखि
कक्षा १२ काे परिक्षा आज देखि