डेङ्गी र हैजा रोगको सङ्क्रमण ७५ वटा जिल्लामा फैलियो
शनिबार, भदौ ८, २०८१
नेपाल मलिहा सामुदायिक सेवा केन्द्र द्वारा १० जना विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
मंगलबार, साउन २९, २०८१
घोराही उपमहनगरपालिका वडा नम्बर १८ का १० जना बालबालिकाहरुलाई सहयोग गरिएको छ । नेपाल मलिहा सामुदायिक सेवा केन्द्रले एक कार्यक्रमको आयोजना गरि आधारभुत विद्यालय गिठेपानी घोराही १८ का १० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । बालबालिकाहरुस्कूल ब्याग, एक दर्जन कापी र कलम वितरण गरिएको थियो ।
प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा
बिहीबार, साउन १७, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकवाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन भइरहेको छ । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा। जनार्दन पन्थिले विशेषज्ञवाट नै युरोलोजि सेवा नियमीत रहेको जानकारी दिनु भयो ।
दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना थिए
बुधबार, साउन ९, २०८१
आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको विमानमा १९ जना रहेको खुलेको छ ।