Chauthoanga - Nepali News Media
अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु
अरिङ्गालको टोकाइबाट आमाछोरीको मृत्यु अरिङ्गालको टोकाइबाट सल्यानमा दुई जनाको मृत्यु भएको छ । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका आमाछोरीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । मृत्यु हुनेमा सिद्ध कुमाख गाउँपालिका १ हाम्फाल निवासी २१ वर्षीया  शोभा बुढाथोकी र उहाँकी ४ वर्षीया छोरी प्राप्ति बुढाथोकी रहेका छन् ।
नेपालमा सुर्तीजन्य पदार्थ खाँदा हरेक वर्ष २७ हजार बढीको मृत्यु
नेपालमा सुर्तीजन्य पदार्थ खाँदा हरेक वर्ष २७ हजार बढीको मृत्यु पालमा सुर्तीजन्य पदार्थ खाँदा हरेक वर्ष २७ हजार बढीको मृत्यु हुने गरेको छ । नेपालमा सुर्तीजन्य पदार्थ प्रयोगका कारण लाग्ने रोगको उपचारमा बर्सेनि अरबौं रुपैयाँ खर्च समेत हुने गरेको छ । ग्लोबो क्यानले प्रक्षेपण गरेको एक प्रतिवेदनले नेपालमा सन् २०२२ मा थप ५ हजार क्यान्सरका नयाँ बिरामी थपिने देखाएको छ...
सरकारले लगायो अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध
सरकारले लगायो अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध सरकारले नेपालमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले प्याराग्लाइडिङ उडानमा दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।  उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको र स्पष्ट कानुन बनेपछि पुनः...
बिजयादशमीकाे आज पनि टीका लगाईदै
बिजयादशमीकाे आज पनि टीका लगाईदै