आज तमु ल्हाेसार मनाईदै
शुक्रबार, पुस १५, २०७९
लुम्विनि प्रदेशको राजधानी भालुवाङमा हुनेभनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित
बुधबार, पुस १३, २०७९
लुम्बिनी प्रदेशमा हुने भनिएको मुख्यमन्त्रीहरुको सम्मेलन स्थगित भएको छ। प्रदेश सरकारले आयोजना गर्ने उक्त सम्मेलन स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार जानकारी दिएको छ ।
यसअघि पुस १५ गते दाङमा सात वटा प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने योजना सार्वजनिक गरिएको थियो। जस्को उदेश्य पाँच वर्षे कार्यकालको समिक्षा तथा अनुभव आदान–प्रदान...
लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ भेटी संकलन
शनिबार, पुस २, २०७९
लुम्बिनीमा दान बापत दुई महिनामा ६१ लाख २० हजार ८०६ रुपैयाँ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले दानपेटिकाबाट उक्त रकम सङ्कलन भएको जनाएको हो । आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दान पेटिका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बताउनुभयो...
नहिँड्ने बानीले नेपालमा बढ्दैछ हाडजोर्नीको समस्या
शनिबार, मंसिर २४, २०७९
मानिस स्वभावले नै हिँड्ने, दौडिने र परिश्रम गर्ने गर्छन् । तर अहिले आधुनिक जीवनशैलीले गर्दा थोरै बाटो पनि हिँड्नु नपर्ने भएको छ । ५–१० मिनेटको बाटो पनि नहिँडी सवारी साधन प्रयोग गर्ने चलन छ । त्यसले गर्दा हाडजोर्नीका समस्या बढ्दै गइरहेको चिकित्सकहरू सुनाउँछन् । हाड र मांशपेसीलाई जति प्रयोग गर्न...