Chauthoanga - Nepali News Media
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने 
दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ हुने  दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु हुने भएको छ ।चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाइ सञ्चालनको लागि आवश्यक तयारी पूरा गरेको प्रतिष्ठानलाई पहिलो वर्ष ५० सिट सुनिश्चित गरेको हो ।५० सिटमा ७५ प्रतिशत छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीले एमबीबीएस पढ्न पाउनेछन् । प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले एमबीबीएसका लागि ५०...
रामेछापमा पहिरोमा पुरीएरका ६ जनाको शव फेला
रामेछापमा पहिरोमा पुरीएरका ६ जनाको शव फेला रामेछापमा पहिरोमा पुरीएरका ६ जनाको शव भेटिएको छ ।  रामेछापको दोरम्बा सैलुङ गाउँपालिका–३ टोकरपुरस्थित लेखर्कमा पहिरोले बस्ती बगाउँदा हराएकामध्ये ६ जनाको शव भेटिएको छ । एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।
भारत सरकार द्वारा एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा प्रतिबन्ध
भारत सरकार द्वारा एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा प्रतिबन्ध भारत सरकारले बिहीबार ज्वरो र रुघाखोकीका लागि प्रयोग हुने एन्टिबायोटिक, पेनकिलर र मल्टिभिटामिनलगायत १५६ फिक्स डोज संयोजित औषधिमा ‘मानिस स्वास्थ्यका लागि जोखिम हुनसक्ने’ भन्दै प्रतिबन्ध लगाएको छ। निश्चित-डोज संयोजन (एफडीसी) औषधिहरू,  दुई वा बढी औषधिको संयोजन गरिएका हुन्छन्। तिनीहरूलाई 'ककटेल' ड्रगहरू पनि भनिन्छ।