Chauthoanga - Nepali News Media
आज चैते दशैँ मनाईंदै
आज चैते दशैँ मनाईंदै
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरूमा दैनिकजसो कोभिड सङ्क्रमित फेला पर्न थालेपछि कोरोना परीक्षण बढाउनुका साथै आउनेहरूमाथि कडा निगरानी थालिएको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । 
विद्यालयबाट फर्कँदा बालकको मृत्यु
विद्यालयबाट फर्कँदा बालकको मृत्यु रुकुम पश्चिममा एक बालकको ढुङ्गाले लागेर मृत्यु भएको छ । आठबिसकोट नगरपालिका वडा नम्बर ११ गोइरी निवासी महेन्द्र परियारका ९ वर्षीय छोरा दीप रोशन परियारको बिहीबार बेलुका मृत्यु भएको हो ।  विद्यालयबाट फर्कँदै गर्दा ढुङ्गाले लागेर बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
बंगलाचुलीका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर छ: उपाध्यक्ष जिसी
बंगलाचुलीका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर छ: उपाध्यक्ष जिसी दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा दुईदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । किकृत जनस्वास्थ्य अभियान अन्तर्गत फिस्टुल,महिलाहरुको पाठेघर,स्तनक्यान्सरको स्क्रिनिङ, रिङपेशरि, भिआइए जाँच कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जीसीले गाउँपालिकाका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर रहेको बताउनु भयो ।...