इजरायलबाट नेपाली नागरिकका शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा
सोमबार, असोज २२, २०८०
३ कराेड १५ लाख रुपैयाँकाे स्राेत नखुलेपछि इन्जिनिरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, असोज १७, २०८०
तनावग्रस्त नेपालगञ्जमा सेना परिचालन
मंगलबार, असोज १६, २०८०
तनावग्रस्त नेपालगञ्जमा सेना परिचालन गरिएको छ । दुई समूहबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन गरिएको हो ।
नगरका विभिन्न ठाउँमा दुई समूहका बीच ढुङ्गा हानाहान भएपछि प्रहरीले दुई दर्जन अश्रुग्याँस प्रहार गरेको थियो । प्रदर्शनका क्रममा झडप हुँदा ८ जना घाइते भएका छन् । स्थिति तनावग्रस्त बनेपछि जिल्ला...
पेट्रोलियम पदार्थको मूल्यवृद्धि,ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय १० पुग्याे
आइतबार, असोज १४, २०८०
प्रधानमन्त्री प्रचण्ड ल्हासामा
बुधबार, असोज १०, २०८०
चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बुधबार छोङ्छिङ्बाट ल्हासा पुग्नु भएको छ ।
सिछ्वान एअरलाइन्स मार्फत स्थानीय समय अनुसार करिब १२ बजे प्रधानमन्त्री प्रचण्ड चीनको स्वशासित क्षेत्र तिब्बतको ल्याहासास्थित गोंगार विमानस्थलमा अवतरण हुनुभएको हो । गोंगार विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई सांस्कृतिक झाँकी सहित भव्य स्वागत गरिएको छ...