जाजरकोट केन्द्रविन्दु भयर मध्यरातमा ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टी
शनिबार, कात्तिक १८, २०८०
यो वर्ष मनसुनजन्य प्राकृतिक विपत् उच्च, मानवीय क्षति भने तुलनात्मक रूपमा कम
बुधबार, कात्तिक १, २०८०
यो वर्षको मनसुनजन्य प्राकृतिक विपत्मा परेर नेपालमा ९२ जनाको मृत्यु भएको छ । विपत्का घटना उच्च भए पनि विगतका वर्षको तुलनामा मानवीय क्षति भने यो वर्ष कम भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले मङ्गलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । यो...
लम्पी स्किनका कारण ७४ अर्ब क्षति
मंगलबार, असोज ३०, २०८०
मुलुकका ७७ जिल्लाका १५ लाख १९ हजार ७७९ पशुमा लम्पी स्किनको सङ्क्रमणकै कारण किसानले ७४ अर्ब ६७ करोड रुपियाँबराबरको आर्थिक क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुुसार एउटा स्वस्थ पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ।
सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशु धनको क्षेत्रमा इतिहासकै...
आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम बंगलाचुलीमा सम्पन्न
बिहीबार, असोज २५, २०८०
समुदायमा प्रहरी साझेदारी अन्तर्गत आत्महत्या न्यूनिकरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम आज बंगलाचुलीको कमिरेचौरमा सम्पन्न भएको छ ।