तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदै
सोमबार, कात्तिक २७, २०८०
पत्रकार महासघं दाङ शाखाले दिपावली र छठ पर्वको अवसरमा बंगलाचुलीमा शुभकामना आदान-प्रदान कार्यक्रम गर्ने
मंगलबार, कात्तिक २१, २०८०
लोकतन्त्रमा जिम्मेवार सरकारको अनुभूति हुने गरी काम गर्न राष्ट्रपतिको आग्रह
मंगलबार, कात्तिक २१, २०८०
दुई दिनभित्र सबै भूकम्पपीडितले राहत पाउनुहुन्छ : उपप्रधानमन्त्री खड्का
आइतबार, कात्तिक १९, २०८०
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
आज दिउँसो उपप्रधानमन्त्री खड्काले जाजरकोटको त्रिवेणी नदीमा उपप्रमुख सिंहलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री खड्कासहित कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मालगायतको उपस्थिति थियो ।
लुम्बिनी प्रदेशले भुकम्प प्रभाबितको कोषमा डेढ करोड सहयोग गर्ने
शनिबार, कात्तिक १८, २०८०
लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग गर्ने भएको छ ।आज तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्री परिषदको बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिनुभयो ।
जाजरकोटमा भुकम्प,update आठविसकोटमा मात्र २२ जनाको मृत्यु, १५० बढी घाइते, थप विवरण आउन बाँकी
शनिबार, कात्तिक १८, २०८०