Chauthoanga - Nepali News Media
डडेल्धुरामा बस दुर्घटनामा परी पाँच जनाको मृत्यू
डडेल्धुरामा बस दुर्घटनामा परी पाँच जनाको मृत्यू डडेल्धुरामा बस दुर्घटनामा परी पाँच जनाको मृत्यू भएको छ ।  बैतडीको पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव घटनास्थलबाट निकालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिनुभयो । उहाँका अनुसार खोज तथा उद्धारका क्रममा उहाँको शव आज बिहान ११ बजेतिर मात्रै फेला...
हरेक बालबालिकाको प्रत्येक वर्ष  आँखा जँचाउन तिलगङ्गा आँखा  प्रतिष्ठानको आग्रह
हरेक बालबालिकाको प्रत्येक वर्ष आँखा जँचाउन तिलगङ्गा आँखा प्रतिष्ठानको आग्रह बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जँचाउन तिलगङ्गा आँखा प्रतिष्ठानले  सुझाव दिएको छ । आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने,  आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठुलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच...
प्राधिकरणको ताकेता : ४९ वटा उद्योगलाई आउँदो कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन अनुरोध
प्राधिकरणको ताकेता : ४९ वटा उद्योगलाई आउँदो कात्तिक ८ गतेभित्र बक्यौता बुझाउन अनुरोध नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका ४९ उद्योगको सूची सार्वजनिक गर्दै आउँदो कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अनुरोध गरेको छ । तोकिएको समय अवधिभित्र महसुल नबुझाएमा कानुन बमोजिम असुल गर्ने प्राधिकरणले जनाएको छ ।