Chauthoanga - Nepali News Media
पेट्रोल र डिजेलको भाउ घट्यो
पेट्रोल र डिजेलको भाउ घट्यो
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा
मानव सेवा नै सर्वोच्च सेवा: मन्त्री शर्मा सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मानव सेवा नै सर्वोच्च सेवा भएको बताउनुभएको छ । मानव कल्याण समाज (सेवा घर) दाङ शाखा नारायणपुरको निरीक्षणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि क्षेत्रबाट गरिने मानव सेवा सर्वोच्च सेवा हुने धारणा राख्नुभयो ।  कसैले राजनीतिको माध्यमबाट र कसैले अन्यअन्य माध्यमबाट मानव...
देशभर दश लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझै
देशभर दश लाख हेक्टरभन्दा बढी खेतीयोग्य जमिन बाँझै मुलुकभरमा खेतीयोग्य जमिनको कुल क्षेत्रफलमध्ये १० लाख हेक्टरभन्दा बढी खेत बाँझो छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर जमिन बाँझो छ ।  पहाडी क्षेत्रबाट बसाइसरेर तराई झर्नु, खेतीका लागि उत्पादन लागत बढ्नु, काम गर्ने जनशक्ति नहुनु लगायत कारणले १० लाख ३०...