Chauthoanga - Nepali News Media
ईपीएसको ‘सिप बिल्डिङ्’मा निवेदन दिएका सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन अदालतको आदेश
ईपीएसको ‘सिप बिल्डिङ्’मा निवेदन दिएका सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन अदालतको आदेश उच्च अदालत पाटनले ईपीएस परीक्षा अन्तर्गत ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई उत्पादनमूलक क्षेत्रको परीक्षा फारम भर्न दिन आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ‘सिप बिल्डिङ’मा आवेदन दिएकाहरू सबैलाई अर्को क्षेत्रको आवेदन फर्म भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो ।
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको  मुद्दामा  बहस सुरु
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सुरु क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको जबर्जस्ती करणीको मुद्दामा फैसला बहस सुरु भएको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा बहस आरम्भ भएको हो । सुरुमा जाहेरवालातर्फबाट सरकारी वकिलले बहस गरिरहेका छन् । त्यसपछि सन्दीपको तर्फबाट बहस हुने छ ।आजै फैसला आउने सम्भावना कम रहेको स्रोतले बताएको छ ।
पत्रकार महासंघ दाङको ३१ औं स्थापना दिवश मनाउने
पत्रकार महासंघ दाङको ३१ औं स्थापना दिवश मनाउने नेपाल पत्रकार महासंघ दाङ शाखाले ३१ औँ स्थापना दिवश विविध कार्यक्रम गरि मनाउने भएको छ । महासंघको हिजो बसेको बैठकले स्थापना दिवशको अवसरमा पुस १ देखी ४ गतेसम्म विविध कार्यक्रम गरि मनाउने निर्णय गरेको हो । दिपशको अवसरमा पुस १ गते रक्तदान कार्यक्रम, २ गते खेलकुद कार्यक्रम, ३ गते जेष्ठ...
फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै
फलाम खानी उत्खननको लागि पुनः अध्ययन गरिँदै रुकुम (पूर्व) मा फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् । खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो ।
मानवअधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
मानवअधिकारको सम्वद्र्धनबाट मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले मानवअधिकारको सम्मान, संरक्षण र सम्वद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताउनुभएको छ । पचहत्तरौँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस (१० डिसेम्बर) का अवसरमा आज शुभकामना दिँदै उहाँले कानुनी राज्यको भरपर्दो व्यवस्थासँगै मानवअधिकारको प्रत्याभूतिबाट कुनै पनि नागरिक बञ्चित हुनुनपर्ने बताउनुभयो । उहाँले सङ्घ, प्रदेश, स्थानीय...
लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा  जग्गा किनबेच फुकुवा, कित्ताकाट नहुने
लुम्बिनी प्रदेश राजधानी क्षेत्रमा जग्गा किनबेच फुकुवा, कित्ताकाट नहुने लुम्बिनी प्रदेश राजधानी क्षेत्रको जग्गा कित्ताकाट नहुनेगरी आजबाट किनबेचको लागि फुकुवा भएको छ । प्रदेश सरकार मन्त्रीपरिषद्को कार्तिक १ गते बसेको बैठकले कित्ताकाट नहुनेगरी जग्गा किनवेचको लागि फुकुवा गरेको निर्णय आजबाट कार्यान्वयनमा आएको हो । सो निर्णयका आधारमा आज (बिहीबार)बाट किनबेचका लागि जग्गा फुकुवा भएको मालपोत कार्यालय लमहीले सार्वजनिक सूचना...
सेवालाई परिणाममुखी बनाउन कार्यपद्धतिमै सुधार जरुरी : प्रधानमन्त्री
सेवालाई परिणाममुखी बनाउन कार्यपद्धतिमै सुधार जरुरी : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नागरिकले पाउने सेवालाई परिणाममुखी बनाउने गरी समग्र शासकीय प्रणाली नै सुधार गर्नेमा रहेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र र शासकीय सुधार’ विषयक अन्तरक्रियामा प्रधानमन्त्री दाहालले शासकीय सुधार गरेर समग्र कार्यपद्धतिमै परिवर्तन ल्याउन जरुरी रहेको धारणा राख्नुभएको...