किसानको गहुँबालीमा कालो सिन्दुरे रोगको प्रजाति फेला
बुधबार, चैत १४, २०८०
पूर्व सभामुख कृष्णबहादुर महरालाईहाजिर जमानीमा छाड्न सीआईबीले माग्यो सहमति
शुक्रबार, चैत ९, २०८०
सुन प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलसँग सहमति मागेको छ । स्वास्थ्य अवस्थाका कारण उहाँलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग सहमति मागेका हुन् ।
सुन प्रकरणमा पक्राउ परेका महराको बयान : ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन’
बिहीबार, चैत ८, २०८०
लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासनलाई गृह मन्त्रालयको निर्देशन
मंगलबार, चैत ६, २०८०
गृह मन्त्रालयले लाईसेन्स दिइएका हतियारको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण चौबिस घण्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो।