अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै
मंगलबार, मंसिर १८, २०८१
विश्व एड्स दिवस मनाइँदै
आइतबार, मंसिर १६, २०८१
एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आज ३७औँ विश्व एड्स दिवस चेतना जागृत गर्ने विविध कार्यक्रमका साथ मनाइँदैछ ।
राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी...
९१ प्रतिशतले नेपालमा एचआइभी सङ्क्रमण दर घट्यो
शनिबार, मंसिर १५, २०८१
नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो ।
`सरकारी र निजी अस्पतालबीच गुणस्तरीय सेवा प्रवहमा प्रतिस्पर्धा बढ्यो´: स्वास्थ्यमन्त्री सारु
शनिबार, मंसिर १, २०८१
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम सारु मगरले सरकारी र निजी अस्पतालबीच गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा प्रतिस्पर्धा बढेको बताउनुभएको छ । आज घोराहीमा सम्पन्नभएको नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेश समितिको पाँचौं वार्षिक साधारणसभा तथा नेपालमा औषधिको उत्पादन, आयात र बिक्रीवितरण तथा व्यवस्थापनमा देखिएका चुनौतीहरु तीनको न्यूनीकरण सरोकारवालाहरुको भूमिका विषयक...
दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु
बिहीबार, कात्तिक २२, २०८१
दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी निवासी मधु क्षेष्ठका १६ वर्षीया छोरा किशोर श्रेष्ठ रहेका छन् ।