जनताको शक्तिलाई कम नआँक्न अध्यक्ष प्रचण्डको चेतावनी
मंगलबार, भदौ ११, २०८१
सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव : राष्ट्रपती
शुक्रबार, भदौ ७, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले सबै भाषाभाषीहरूले सबै भाषाभाषीहरूलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण र समुत्थान सम्भव हुने विचार व्यक्त गर्नुभएको छ ।
जयतु संस्कृतमा संस्थाद्वारा शीतल निवासमा शुक्रबार आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
दिगो शान्तिको पक्षमा सबै दल सहमतीकासाथ अघि बढ्छौँ : प्रम ओली
बुधबार, साउन ३०, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
दिगो शान्तिको पक्षमा सबै दल सहमतीकासाथ अघि बढ्ने पनि उहाँले बताउनुभयो । लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा अनिवार्य रहेको भन्दै उहाँले थप्नुभयो, “करकाप होइन, सङ्घर्ष...
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति
बिहीबार, साउन १७, २०८१
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकमा प्रमुख दलहरूबिच सहमति जुटेको छ ।
सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेताहरू सम्मिलित कार्यदलको आज बिहान गृह मन्त्रालयमा बसेको बैठकले विधेयकमा यसअघि मिल्न बाँकी रहेका सबै विषयमा सहमति जुटाएको हो ।