द्धन्द्ध पिडितको अधिकार संरक्षणमा सरकारले ध्यान दिएको छःमुख्यमन्त्री आचार्य
सोमबार, कात्तिक १२, २०८१
दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड
शनिबार, कात्तिक १०, २०८१
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले उठाएका आवाजलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गर्नुभएको बताउनुभएको छ ।माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले प्रतिपक्षको खबरदारीलाई बताउनुभएको हो ।
नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध भोली काठमाडौंमा ‘खबरदारी सभा’ गर्दै, यस्तो छ तयारी
शुक्रबार, कात्तिक ९, २०८१
प्रहरीको कमजोरीले मन्त्री र प्रधानमन्त्रीको आलोचना हुने गरेको छः गृहमन्त्री लेखक
मंगलबार, असोज २९, २०८१
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व सङ्केतहरू
मंगलबार, असोज २९, २०८१
डेङ्गु सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेङ्गु लक्षणहरूका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरू लक्षण वाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेङ्गुका लक्षणहरूका बारेमा धेरै सुनेको र व्यापक...
राष्ट्रपति पौडेल द्वारा विजयादशमी शुभकामना व्यक्त
बिहीबार, असोज २४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले दशैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना दिनुहुँदै उहाँले बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गर्नुभएको हो ।
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड
शनिबार, असोज १९, २०८१