लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए सपथ
बिहीबार, कात्तिक ८, २०८१
प्रहरीको कमजोरीले मन्त्री र प्रधानमन्त्रीको आलोचना हुने गरेको छः गृहमन्त्री लेखक
मंगलबार, असोज २९, २०८१
‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्व सङ्केतहरू
मंगलबार, असोज २९, २०८१
डेङ्गु सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेङ्गु लक्षणहरूका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरू लक्षण वाकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेङ्गुका लक्षणहरूका बारेमा धेरै सुनेको र व्यापक...
राष्ट्रपति पौडेल द्वारा विजयादशमी शुभकामना व्यक्त
बिहीबार, असोज २४, २०८१
राष्ट्रपति रामचन्द्र पौडेलले दशैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना दिनुहुँदै उहाँले बडादसैँले सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गर्नुभएको हो ।
आगामी उपनिर्वाचन र २०८४ मा माओवादी केन्द्र एक्लै प्रतिष्पर्धामा जान्छः प्रचण्ड
शनिबार, असोज १९, २०८१
अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन लम्बियो
मंगलबार, असोज १५, २०८१
अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन लम्बिएको छ । १० असोज देखि सुरु भएको सम्मेलन हिजो (१४ असोज) सक्ने गरी कार्यतालिका बनाइएको थियो ।
प्रधानमन्त्री स्वदेश फिर्ता
सोमबार, असोज १४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न स्वदेश फर्कनुभएको छ ।
प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री द्वय विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहले स्वागत गर्नुभएको...
अमेरिकाबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्कंदै
सोमबार, असोज १४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज स्वदेश फर्कंदै हुनुहुन्छ । उहाँ दिउँसो ४ बजे स्वदेश आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बाढीपहिरोले जनधनको ठूलो क्षति भएको बेला भ्रमण छोट्याएर नआएको भन्दै आलोचना भइरहँदा ओली पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज फर्कन लाग्नुभएको हो ।
दिउँसो सर्वदलीय बैठक बस्दै
आइतबार, असोज १३, २०८१
कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।आज दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी सर्वदलीय बैैठक डाकिएको कार्यवाहक प्रधानमन्त्री सिंहको निजी सचिवालयले जानकारी दिएको छ । अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो ।