भूकम्प प्रतिरोधी संरचना निर्माण अनिवार्य दायित्व हो : प्रधानमन्त्री प्रचण्ड
मंगलबार, माघ २, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतका त्रासदीपूर्ण भूकम्पबाट शिक्षा लिएर भविष्यमा फेरि भूकम्पको पीडा भोग्न नपर्ने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।
२६औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आज चन्द्रागिरिमा आयोजित कार्यक्रममा उहाँले भूकम्प प्रतिरोधी संरचना निर्माण इच्छा नभएर दायित्व हो भन्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘विसं १९९० मा गएको महाभूकम्पको स्मरण...
अर्थमन्त्री मास्कीद्धारा माघीको शुभकामना
सोमबार, माघ १, २०८०
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले थारुहरुको महान पर्व माघीको अबसरमा शुभकामना व्यक्त गर्नु भएको छ । अर्थमन्त्री मास्कीले आज एक बिज्ञप्ती जारी गर्दै माघी पर्व, मकर सक्रान्ति तथा थारु समुदायले नयाँ बर्षको रुपमा मनाउने यस पर्वको अवसरमा हार्दिक शुभकामना तथा बधाई ब्यक्त गर्न चाहान्छु बिज्ञप्तीमा भनिएको छ ।
मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा
सोमबार, पुस २३, २०८०
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रूपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताउनुभएको छ । मातृभाषाले राज्यप्रति सम्बन्धित समुदायको अपनत्व स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उहाँले स्पष्ट गर्नुभयो ।
टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रियसभामा सहकार्य गर्ने कांग्रेस र माओवादीको तयारी
बिहीबार, पुस १९, २०८०