लुम्बिनी प्रदेश सरकारले स्थगत गर्यो लौरेट्स एण्ड लिडर शिखर सम्मेलन
मंगलबार, फागुन २२, २०८०
सानो आकारको मन्त्रिपरिषद् आजै गठन हुनेः सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल गठन
सोमबार, फागुन २१, २०८०
लुम्बिनी प्रदेश सरकारले "लौरियट्स एण्ड लिडर्स" चौथो शिखर सम्मेलनबारे संसदलाई जानकारी गरायो
आइतबार, फागुन २०, २०८०
लुम्बिनी प्रदेश सभालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आज सम्बोधन गर्नुहुने
शनिबार, फागुन १९, २०८०
अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री
शुक्रबार, फागुन १८, २०८०
मगर संस्कृति जोगाउन आबश्यक छ :मन्त्री मास्की
मंगलबार, फागुन १५, २०८०
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मगर एकता दिवसको शुभकामना दिनुभएको छ । आज ४२ औं एकता दिवसका अवसरमा एक विज्ञप्ति जारी गरि मन्त्री मास्कीले विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु अहिलेको आबश्यकता रहेको बताउनुभयो ।
माओवादी केन्द्रको प्रदेश इन्चार्ज हेरफेर, कुन प्रदेशको कसलाई जिम्मा ?
मंगलबार, फागुन १५, २०८०
नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । आज बसेको स्थायी समिति बैठकले सबै प्रदेशका इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्नि सापकोटा, गण्डकीमा दीनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेललाई जिम्मेवारी तोकिएको छ ।