बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री
बुधबार, वैशाख २६, २०८१
वैकल्पिक सत्ता समीकरण बनाउने सपना चकनाचुर,वर्तमान सत्ता गठबन्धनलाई कुनै असर नपर्ने
सोमबार, वैशाख २४, २०८१
नेपाल सरकारको सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णयमा भारतको असन्तुष्टि
आइतबार, वैशाख २३, २०८१
भारतले नेपाल सरकारले एक सय रुपैयाँको नोटमा नयाँ नक्सा राख्ने निर्णय गरेकोमा असन्तुष्टि व्यक्त गरेको छ । गत बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद बैठकले एक सय रुपैयाँको नोटमा अहिलेको नक्साको सट्टा चुच्चे नक्सा राख्ने निर्णय गरेको थियो ।
सरकारको स्थायित्व कायम गर्न निर्वाचन पद्धतिबारे समीक्षा गर्नुपर्छ : सभामुख घिमिरे
शनिबार, वैशाख १५, २०८१
सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्याउनु सबैको साझा जिम्मेवारी : प्रधानमन्त्री
सोमबार, वैशाख १०, २०८१
प्रधानमन्त्री एवम् नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकार बाट फिर्ता बोलायो आफ्नो मन्त्रीलाई
आइतबार, वैशाख ९, २०८१
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि
शनिबार, वैशाख ८, २०८१
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म चल्नेछ ।
बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने छन् ।एमाले महासचिव शङ्कर पोखरेलका अनुसार बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ...