लुम्बिनी प्रदेशका विनाविभागीय मन्त्रीले पाए मन्त्रालयको जिम्मेवारी
बुधबार, वैशाख १२, २०८१
सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्याउनु सबैको साझा जिम्मेवारी : प्रधानमन्त्री
सोमबार, वैशाख १०, २०८१
प्रधानमन्त्री एवम् नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी देशभक्त तथा प्रगतिशील शक्तिहरुबिच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेको बताउनुभएको छ ।
जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सरकार बाट फिर्ता बोलायो आफ्नो मन्त्रीलाई
आइतबार, वैशाख ९, २०८१
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि
शनिबार, वैशाख ८, २०८१
नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजदेखि सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा आजदेखि सुरु हुने बैठक वैशाख १० गतेसम्म चल्नेछ ।
बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने छन् ।एमाले महासचिव शङ्कर पोखरेलका अनुसार बैठकमा पार्टी अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले आज विश्वासको मत लिनुहुँदै
शुक्रबार, चैत ३०, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम रहेको छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताउनुभयो ।
प्रतिनिधि सभाको बैठक बस्दै
मंगलबार, चैत २७, २०८०
प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दै छ । आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।