विकास र समृद्धि हाम्रो मुख्य एजेन्डा : अध्यक्ष प्रचण्ड
आइतबार, असोज ३०, २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा खारेज
मंगलबार, असोज २५, २०७९
मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी खारेज गरिदिएको छ ।
मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको थियो । तर मतदाता परिचयपत्रमा भएको जन्ममितिमा प्रिन्ट मिस्टेक भएको पाइएको डडेल्धुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताउनुभयो ।
पाँच दलको बैठक आज बस्दै
सोमबार, असोज १७, २०७९
सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक आज सोमबार बस्ने भएको छ । ।आइतबार बसेको बैठकमा पनि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गर्नुभयो ।
कांग्रेसभित्रको विवाद अन्त्य, शेखर पक्षका नेताको नाम समेटेर निर्वाचन आयोगमा सूची पेस
आइतबार, असोज १६, २०७९