स्ववियुको चुनावी प्रक्रिया आजदेखि सुरु हुँदै
शुक्रबार, फागुन १९, २०७९
सत्ता समीकरण हेरफेरको असर : ९ वटा मन्त्रालय मन्त्रीविहीन, न्यूनतम साझा कार्यक्रम अलपत्र
सोमबार, फागुन १५, २०७९
राष्ट्रपति चुनावका कारण सत्ता समीकरण हेरफेर हुँदा राजनीतिक अस्थिरतासँगै प्रशासनिक काममा समेत असर परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार छाडेपछि नौवटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले सम्हाल्नुभएको छ ।
एमालेले सम्हालिरहेको मन्त्रालयमा पनि अप्रत्यक्ष हस्तक्षेप हुन थालेको छ । परराष्ट्रमन्त्री विमला राई पौड्यालको...
राष्ट्रपति चुनाव : आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने
शुक्रबार, फागुन १२, २०७९
राष्ट्रपति चुनावको प्रक्रियाअन्तर्गत आज शुक्रवार मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । मतदाता नामावलीमा समावेश नाममा छानबिनपछि आज अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको छ ।
पुरानो गठबन्धन ब्युँताउने तयारी : कांग्रेस र माओवादीले सहमतिको खाका तयार पार्दै
बिहीबार, फागुन ११, २०७९
राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय नजिकिँदै गर्दा प्रमुख दलहरूको सक्रियता बढेको छ । कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बीच पुरानो गठबन्धन ब्युँताउने गरी छलफल भइरहेको छ । सहमतिका लागि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफललाई तीव्र ...
उम्मेदवारको जरिवाना मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
बुधबार, फागुन १०, २०७९
सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको छ । अधिवक्ता लोकेन्द्रबहादुर ओलीले सोमबार सो निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको हो । राष्ट्रपति कार्यालयलाई समेत विपक्षी बनाइ दर्ता भएको रिटको सुनुवाइ फागुन १२ गते शुक्रबारका लागि तोकिएको छ ।