नवनिर्वाचित राष्ट्रपति पौडेलको प्रतिबद्धता : विधिको पालनामा प्रतिबद्ध रहने प्रण
शुक्रबार, फागुन २६, २०७९
राष्ट्रपति निर्वाचनको मतगणना सुरु
बिहीबार, फागुन २५, २०७९
नयाँ राष्ट्रपतिको निर्वाचनका लागि आज (बिहीबार) सम्पन्न भएको मतदानको मतगणना सुरु भएको छ । मतगणना नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा सुरु भएको हो ।
आज बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको...
सत्य निरुपण सम्बन्धी संशोधन विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय
बिहीबार, फागुन २५, २०७९
सरकारले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने लक्ष्यका साथ सङ्क्रमणकालीन न्यायसँग जोडिएका दुई महत्वपूर्ण विधेयक सङ्घीय संसद्मा दर्ता गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति प्रक्रियाका कामलाई यथाशीघ्र अगाडि बढाउने लक्ष्यका साथ ती महत्वपूर्ण विधेयक अगाडि बढाउने निर्णय गरेको हो ।
स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार सातै प्रदेशबाट गरिनेछ : प्रधानमन्त्री
बुधबार, फागुन २४, २०७९
भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा : दुई वटा मतदान केन्द्र निर्माण
बुधबार, फागुन २४, २०७९
भोलि हुने राष्ट्रपति चुनावका लागि तयारी अन्तिम चरणमा पुगेको छ । भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदानका लागि दुई वटा मतदान केन्द्र निर्माण गरिएको छ ।
नयाँ बानेश्वरमा रहेको संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी...
माओवादी धारका दलहरूको साझा धारणा : शान्ति सम्झौताविरुद्धका गतिविधि प्रतिवाद गर्न एकमत छौं
मंगलबार, फागुन २३, २०७९
सिंहदरबार वैद्यखानालाई राष्ट्रिय गौरवको योजनामा अगाडि बढाउँछु : प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, फागुन १९, २०७९