आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो सम्भावित छ कार्यसूची
मंगलबार, साउन २३, २०८०
सभामुखले आज शीर्ष नेतासँग छलफल गर्नुहुने
सोमबार, साउन २२, २०८०
सभामुख घिमिरेले हिजो सदनको अवरोध हटाउने विषयमा सचेतकहरूसँग छलफल गर्नुभएको थियो । तर छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आआफ्नो अडान कायम राखेपछि उहाँले आज अपराह्न १२ बजे शीर्ष दलका नेतासँग सदन अवरोधको निकास खोज्न बैठक तय गर्नुभएको हो ।
एक जनाले चाहँदैमा विकृतिको चाङ हट्दैन, सबैको साथ आवश्यक छ : प्रधानमन्त्री दाहाल
बुधबार, साउन १०, २०८०