Chauthoanga - Nepali News Media
बंगलाचुलीमा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान व्यापक बन्दै, गाउँ-गाउँमा टोलकमिटी गठन 
बंगलाचुलीमा माओवादी केन्द्रको तीन महिने विशेष रुपान्तरण अभियान व्यापक बन्दै, गाउँ-गाउँमा टोलकमिटी गठन  नेकपा माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान दाङको बंगलाचुलीमा व्यापक बन्दै गएको छ । अभियानका क्रममा अहिले बंगलाचुलीको विभिन्न वडाहरुका टोल-टोलमा भेला तथा टोल कमिटी गठनको काम भईरहेको छ । बंगलाचुली गाउँपालिकाको ८ वटै वडाहरुमा अहिले माओबादी केन्द्रको रुपान्तरण अभियानले व्यापकता पाएको अभियानमा खटिएका नेताहरुले बताएका छन् । 
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी चिन फिङबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सीबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ। 
प्रधानमन्त्री  प्रचण्ड चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम
प्रधानमन्त्री प्रचण्ड चीनमा, यस्तो छ एक हप्ताको कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक  भ्रमणका लागि आज चीन पुग्नुभएको छ । चीनको हाङ्चाउ सहरको हाङजाओ विमानस्थलमा उहाँलाई चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाव झिदानले स्वागत गर्नुभयो । सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत...
देश र जनताको आकाङ्क्षा पुरा गर्न सरकार प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री खड्का
देश र जनताको आकाङ्क्षा पुरा गर्न सरकार प्रयासरत छ : कार्यवाहक प्रधानमन्त्री खड्का कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानको कार्यान्वयनमार्फत जनताको आकाङ्क्षा परिपूर्ति गर्न सरकार निरन्तर प्रयासरत रहेको बताउनुभएको छ ।