जनताको जीवनस्तर उकास्न नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहनेछ : प्रधानमन्त्री प्रचण्ड
बिहीबार, कात्तिक २३, २०८०
एमालेको जिल्ला अधिवेशन गर्ने मिति जेठ मसान्तसम्म सारियो
बुधबार, कात्तिक २२, २०८०
नेकपा एमालेले जिल्ला र पालिका अधिवेशनको डेडलाइन (मिति) पछि सारेको छ ।
लुम्बिनी प्रदेशको कार्यबहाक मुख्यमन्त्रीको जिम्मेवारी -अर्थमन्त्री मास्कीलाई
शनिबार, कात्तिक १८, २०८०
प्रतिनिधिसभाको बैठक आज बस्दै
आइतबार, कात्तिक १२, २०८०
प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक आव्हान भएको छ ।
राष्ट्रपतिबाट बडादसैँको शुभकामना
मंगलबार, कात्तिक ७, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
शीर्ष नेताको दसैँ : प्रधानमन्त्री प्रचण्ड परिवारले टीका नलगाउने
मंगलबार, कात्तिक ७, २०८०
टस्थापनादेखि विधिवत् सुरु भएको बडादसैँ देशैभर मनाउनेक्रम जारी छ । दसैँको विशेष दिन आफूभन्दा ठूलाको हातबाट टीका, जमरा र आशिर्वाद थाप्ने परम्परागत चलन रहीआएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कात्तिक ७ गते मंगलबार बिहान ११ बजेर २ मिनेटमा टीकाको साइत छ । राष्ट्रपति रामचन्द्र पौडेलद्वारा महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा...
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
बुधबार, कात्तिक १, २०८०
कोशी प्रदेश सभाको बैठक आज बस्दैछ । बैठक बिराटनगरस्थित कोशी प्रदेशको सभाहलमा बिहान ११ बजे बस्नेछ । गत असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक आज कात्तिक १ गते बिहान ११ बजे बस्नेगरी बोलाइएको हो ।
आर्थिक विकासलाई गति दिनका निम्ति सरकारले नयाँ पहल गरिरहेको छ : प्रधानमन्त्री प्रचण्ड
सोमबार, असोज २९, २०८०