मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा
सोमबार, पुस २३, २०८०
टीआरसी विधेयकमा एमाले सहमत भए राष्ट्रियसभामा सहकार्य गर्ने कांग्रेस र माओवादीको तयारी
बिहीबार, पुस १९, २०८०
तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डाहरु
शुक्रबार, पुस १३, २०८०
आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्यप्रणालीका...
माओवादीको विधान सम्मेलन फागुनमा
शनिबार, पुस ७, २०८०
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी पदाधिकारी बैठकले पार्टीलाई व्यवस्थित गर्न विधान सम्मेलन गर्न लागेको हो । फागुनमा विधान सम्मेलन सकिएको तीन महिनाभित्र महाधिवेशन गर्ने योजना पनि माओवादी केन्द्रको छ ।