सरकारी कार्यालयमा सामाजिक सञ्जाल प्रयोगसम्बन्धी निर्देशिका पारित
बिहीबार, पुस ५, २०८०
सरकारले सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्देशिका पारित गरेको हो । यो निर्देशिकाले सरकारी कार्यालयहरुमा सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्ने एक मन्त्रीले जानकारी दिनुभयो ।
हिउँदे वर्षा औसतभन्दा बढी हुने
मंगलबार, मंसिर २६, २०८०
यस हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो ।
विभागको जलवायु विश्लेषण शाखाले जनाए अनुसार मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६०.१ मिलिमिटरलाई औसत...
तुलसीपुरमा गुरुकुल एकेडेमीको शाखा बिस्तार
बिहीबार, मंसिर २१, २०८०
दाङको गुरुकुल एकेडेमीले तुलसीपुरमा सेवा बिस्तार गरेको छ । बिगत ८ बर्ष देखि जिल्लाको घोराहीबाट सेवा दिदै आएको एकेडेमीले आगामी शैक्षिक सत्रदेखी तुलसीपुरबाट शैक्षिक सेवा सुरु गर्ने जनाएको छ । एकेडेमीले बिहिवार तुलसीपुरमा पत्रकार सम्मेलन गर्दै सेवाक्षेत्र विस्तारका बारेमा जानकारी गराएको हो ।
गुरुकुल एकेडेमीले थप शाखाको रुपमा तुलसीपुरमा पठनपाठन...
पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभावः लुम्बिनी प्रदेशमा हल्का वर्षा
शनिबार, कात्तिक २५, २०८०
भोलिदेखि एमडीएमएस पूर्ण कार्यान्वयनमा, शुरुमा २५ सय वटा आईफोनमा सेवा बन्द गर्ने तयारी
आइतबार, कात्तिक १९, २०८०