Chauthoanga - Nepali News Media
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन नहुने विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ ।
यस वर्ष हिउँदमा कम पानी पर्‍यो
यस वर्ष हिउँदमा कम पानी पर्‍यो  यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्ष पनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन । जसका कारण हिउँदेबाली पनि सुक्दै जान थालेका छन् । किसानहरु चिन्तित छन् । हिउँदयाममा पानी नपर्दा...