नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि होः मन्त्री शर्मा
सोमबार, असार २४, २०८१
दाङको तुलसीपुरमा अवस्थित मेट्रो कलेज एकहजार आमालाई कानून सिकाउँदै
मंगलबार, असार ४, २०८१
दाङको तुलसीपुर मेट्रो कलेज कानुन संकायले एकहजार आमाहरुलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरुका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो ।
सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न मन्त्री शर्माको निर्देशन
आइतबार, असार २, २०८१
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले प्रस्ताव गरेको सूचना प्रविधि दशक सफल बनाउने गरी योजना तयार गर्न माताहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आयोजित माताहतका निकाय प्रमुखहरुसँगको बैठकमा उहाँले सूचना प्रविधि दशकको प्रस्ताव मुलुकको रुपान्तरणकारी परियोजनाको रुपमा अघि सारिएको उल्लेख गर्दै यसलाई बनाउने गरी कार्यक्रम तर्जुमा गर्न...
दाङमा सिमेन्ट उद्योगले बढाए वातावरण प्रदूषण,नागरिकको स्वाथ्यमा गम्भिर असर पुग्दै
बिहीबार, जेठ २४, २०८१