निर्वाचनको दिन मौसम सफा रहने
बिहीबार, मंसिर १, २०७९
बैंकको बेसरेट ७८ प्रतिशतले बढ्यो, कुन बैंकबाट ऋण लिँदा कति ब्याज पर्छ ?
बुधबार, कात्तिक ९, २०७९
सङ्कटोन्मुख अर्थतन्त्रका विचैमा बैंकहरुले व्याजदरमा वृद्धिगरेका छन् । जसबाट अब ऋणिहरुलाई मर्का पर्ने भएको छ । भने बैँकहरुलाई नाफाहुने छ। कात्तिक महिनाका लागि निक्षेपको ब्याजदर वृद्धि नगर्ने घोषणा गरेपनि बैंकहरुले कर्जाको ब्याजदर बढ्ने गरी आधारदर (बेसरेट) बढाएका हुन् । अघिल्लो वर्षको तुलनामा बैंकहरुले अधिकतम ७८.७६ प्रतिशतसम्मले बेसरेट बढाएका छन् ।...
तिहारमा मौसम सफा रहने
मंगलबार, कात्तिक ८, २०७९
मनसुन सकिनै लाग्दा नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले वर्षा गराउँदा यो वर्षको दशैं मौसमी हिसाबले केही प्रभावित बनेको थियो । असोज १८ गतेदेखि झण्डै डेढसाता निरन्तर देशैभर वर्षा भयो । यतिखेर तिहारको माहोल चलिरहेको छ । तर मनसुन सकिएसँगै मौसमले पनि साथ दिएकाले यो पटकको तिहार निकै उल्लासमय हुने...
तापक्रम घट्दै : सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना
मंगलबार, कात्तिक १, २०७९
(भोलि) मंगलबार सार्वजनिक बिदा
सोमबार, असोज ३१, २०७९
शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले मङ्गलवार(भोलि) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणी पोखरेलले भोलि बिदा दिने निर्णय भएको बताउनुभयो । ‘भोलि सार्वजनिक बिदा दिने निर्णय भएको छ’, प्रवक्ता पोखरेलले भन्नु भयो ।
यसवर्षको मनसुन बाहिरियो
आइतबार, असोज ३०, २०७९
यसवर्षको मनसुन बाहिरिएको छ । यसपालि छिटो गरी सुरु भएको मनसुन ढिलो गरी बाहिरिएको हो । सामान्यतया जुन १२ तारिखमा मनसुन भित्रिएर अक्टोबर २ तारिखमा बाहिरिने भनिए पनि यसपालि जुन ११ तारिख अर्थात जेठ २८ गते नै मनसुन भित्रिएको थियो । यस्तै, अक्टोबर १६ तारिख अर्थात आज बल्ल मनसुन बाहिरिएको...