Chauthoanga - Nepali News Media
नेपालको जोखिमपूर्ण साइबर स्पेसको रक्षा कसले गर्ने  ?
नेपालको जोखिमपूर्ण साइबर स्पेसको रक्षा कसले गर्ने ? सन् २०२२ मा गत वर्षभन्दा साइबर आक्रमणका घटनाहरू ३८ प्रतिशतले वृद्धि भएको कुरा साइबर सुरक्षामा काम गर्ने अमेरिकी कम्पनी चेक पोइन्ट रिसर्चको प्रतिवेदनमा उल्लेखित छ । मुख्यत: यस्ता आक्रमणहरू सरकारी सेवा र स्वास्थ्य सेवाका अनलाइन प्रणालीलाई लक्षित गरेर भएको देखिन्छ ।
लघुवित्तीय संस्थाहरुले एक अर्ब ६० करोड रुपियाँ फिर्ता गर्ने
लघुवित्तीय संस्थाहरुले एक अर्ब ६० करोड रुपियाँ फिर्ता गर्ने लघुवित्तीय संस्थाहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त संघ नेपाललगायतको बैठकमा लघुवित्तहरुले वार्षिक १.५ प्रतिशत भन्दा बढी सेवा शुल्क...
अब १० हजार फिट माथि नेपाली आकाशमा मोबाइल तथा इन्टरनेट चल्ने
अब १० हजार फिट माथि नेपाली आकाशमा मोबाइल तथा इन्टरनेट चल्ने अब नेपाली आकाशमा समेत मोबाइल तथा इन्टरनेट सेवा प्रयोग गर्न पाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले 'इनफ्लाइट कम्युनिकेसन' (आईएफसी) अर्थात हवाइजहाज भित्र दिइने सञ्चार सेवा सम्बन्धी अन्तरिम निर्देशन जारी गर्दै यस्तो सेवाको अनुमति खुलाएको हो । 
नेपालमा सञ्चित विदेशी मुद्राले करिब ९ महिनाको आयात धान्ने राष्ट्र बैंकको भनाई
नेपालमा सञ्चित विदेशी मुद्राले करिब ९ महिनाको आयात धान्ने राष्ट्र बैंकको भनाई  गत मंसिरसम्म नेपालमा रहेको कुल विदेशी विनिमय सञ्चितिले ८.७ महिनाका लागि वस्तु तथा सेवाको आयात धान्न पुग्ने राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय प्रतिवेदनअनुसार गत मंसिर महिनासम्मको विदेशी मुद्रा सञ्चितिले वस्तु आयात १० महिनाको धान्न सक्छ भने वस्तु र सेवा दुवैको आयात ८.७ महिनाको...
ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क
ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय उपलब्ध गराइसक्न भनेको हो । कर्जा प्रवाह सुरु भएको मितिदेखि कर्जाको किस्ता भुक्तानी गर्न सुरु हुने मितिसम्मको समय ‘ग्रेस अवधि’...