Chauthoanga - Nepali News Media
सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा
सरकारको चालु खाता २९ अर्ब ६४ करोडले घाटामा चालु आर्थिक वर्ष २०७९/८० को माघ मसान्तसम्ममा सरकारको चालु खाता रू २९ अर्ब ६४ करोडले घाटामा रहेको छ ।नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको तुलनामा चालु खाता घाटा घटेको देखिएको हो । आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा चालु खाता रू चार...
बुहारी ल्याएर छोरी अन्माउँँदा...
बुहारी ल्याएर छोरी अन्माउँँदा... आरतीकी आमाले गत बिहीवार छोरीलाई दोस्रो पटक अन्माउनुभयो । पहिले आफ्नै घर प्रतापपुर-१ गोपीगञ्ज पूर्वनवलपरासीबाट र अहिले ज्वाइॅँको घर तुलसीपुर-६ दाङबाट । सातवर्ष अघि उहाँले छोरीको बिहे तुलसीपुरका सुविन श्रेष्ठसँग गरिदिनुभएको थियो । पाँच वर्षअघि सुविनको निधन भयो । त्यसयता एकल जीवन बिताएकी छोरीलाई ज्वाइँ सुविनकै परिवारले अन्माएर पठाउने निणर्यले...
अर्थतन्त्रका बाह्य सूचक सुधार हुँदै, विदेशी मुद्रा सञ्चिति १० अर्ब ५० करोड डलर पुग्याे
अर्थतन्त्रका बाह्य सूचक सुधार हुँदै, विदेशी मुद्रा सञ्चिति १० अर्ब ५० करोड डलर पुग्याे चालु आर्थिक वर्षको सात महिनामा अर्थतन्त्रका बाह्य सूचकमा सुधार हुँदै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको आर्थिक तथा वित्तीय स्थितिअनुसार शोधानान्तर खाता, चालु खाता, विदेश विनिमय सञ्चितिलगायतका सूचकमा सुधार देखिएको छ ।
बैंक तथा लघुवित्तका समस्यालाई गम्भीर रूपमा लिएका छौँ : प्रधानमन्त्री प्रचण्ड
बैंक तथा लघुवित्तका समस्यालाई गम्भीर रूपमा लिएका छौँ : प्रधानमन्त्री प्रचण्ड  प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ। आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताउनुभएको हो।
साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन
साइबर सुरक्षाको नीति बनाउन उच्चस्तरीय कार्यदल गठन सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानूनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो ।  कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले जानकारी...
नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने
नौ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। विद्यार्थीको उपलब्धि मूल्याङ्कनका लागि पाठ्यक्रम विकास केन्द्रले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले यस्तो व्यवस्था गरेको हो।  माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर ल्याइएको उक्त निर्देशिका कक्षा नौका विद्यार्थीमा लागू हुन्छ कि हुँदैन भन्ने...