हेर्नुहाेस् आजको माैसम विवरण
शनिबार, चैत १०, २०८०
यस वर्ष हिउँदमा कम पानी पर्यो
शुक्रबार, फागुन ११, २०८०
यस वर्षको हिउँद याम सकिन एक सातामात्र बाँकी छ । मौसमविद्का अनुसार मङ्सिर १५ देखि फागुन १६ गतेसम्मलाई हिउँदयामको रुपमा लिने गरिन्छ । यस वर्ष पनि हिउँदयाममा अपेक्षा गरेअनुसार पानी पर्न सकेको छैन ।
जसका कारण हिउँदेबाली पनि सुक्दै जान थालेका छन् । किसानहरु चिन्तित छन् । हिउँदयाममा पानी नपर्दा...
आज मौसम सफा रहने भोली देशभर बदली
शनिबार, माघ २०, २०८०
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
हिउँदे वर्षा औसतभन्दा बढी हुने
मंगलबार, मंसिर २६, २०८०
यस हिउँदयाममा नेपालमा औसतभन्दा बढी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको हो ।
विभागको जलवायु विश्लेषण शाखाले जनाए अनुसार मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो । यस अवधिमा हुने सरदर वर्षा ६०.१ मिलिमिटरलाई औसत...
पश्चिमी भू–भागमा पश्चिमी वायुको सामान्य प्रभावः लुम्बिनी प्रदेशमा हल्का वर्षा
शनिबार, कात्तिक २५, २०८०
नेपालबाट कहिले बाहिरिन्छ मनसुन ?
आइतबार, असोज ७, २०८०
नेपालबाट मनसुन बाहिरिने सरदर मिति नजिकिँदै छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा एक दिन ढिलो अर्थात जुन १४ तारिख (जेठ ३१ गते) मनसुन नेपाल भित्रिएको थियो । सरदर मिति अनुसार नेपालबाट मनसुन बाहिरिन...