काठमाडौं - मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहेको छ । बिहान ६ बजेसम्म प्रतिनिधिसभातर्फ ११२ क्षेत्रको परिणाम आएको छ । जसमा नेपाली कांग्रेस ३९ स्थानमा विजयी भएको छ ।
नेकपा (एमाले) २६, नेकपा (माओवादी केन्द्र ) १२ स्थानमा विजयी भएको छ ।
नेकपा (एकीकृत समाजवादी) १०, राष्ट्रिय स्वतन्त्र पार्टी ७, राष्ट्रिय प्रजान्तन्त्र पार्टीका उमेदवार चार स्थानमा निर्वाचित भएका छन् ।
जनता समाजवादी पार्टी दुई, लोकतान्त्रिक समाजवादी पार्टी दुई , नागरिक उन्मुक्ति पार्टी दुई स्थानमा निर्वाचित भएको छ ।
राष्ट्रिय जनमोर्चा १, जनमत पार्टी १, नेमकिपा १ स्थानमा निर्वाचित भएको छ ।
स्वतन्त्र उमेदवार पाँचजना निर्वाचित भएका छन् ।
कुन क्षेत्रबाट को निर्वाचित ?
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर १ – उदयशमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा १ – विश्वप्रकाश शर्मा
१६. पर्सा १ – अजयकुमार चौरसिया
१७. गोरखा १ – राजेन्द्र बजगाई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ – दिक्पाल कुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउँद
२६. तनहुँ १ – रामचन्द्र पौडेल
२७. बाँके ३ – किशोरसिंह राठौर
२८. नवलपुर १ – शशांक कोइराला
२९. धादिङ २ – रामनाथ अधिकारी
३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली १ – श्यामकुमार घिमिरे
३२. सप्तरी ३ – दिनेशकुमार यादव
३३. नवलपुर २ – विष्णुकुमार कार्की
३४. सुर्खेत १ – पूर्णबहादुर खड्का
३५. बर्दिया २ – सञ्जय गौतम
३६. दाङ ३ – दीपक गिरी
३७. नवलपरासी १ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक २ – मोहन बस्नेत
३९. धनुषा २ – रामकृष्ण यादव
नेकपा (एमाले)
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५. झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की २ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही ५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा ४ – एलपी साँवा लिम्बु
१९. सिरहा १ – राम शंकर यादव
२०. बाँके १ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु १ – बलराम अधिकारी
२३. कञ्चनपुर १ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्त कुमार नेम्वाङ
२५. कास्की ३ – दामोदर पौडेल
२६. सर्लाही ३ – हरिप्रसाद उप्रेती
नेकपा (माओवादी केन्द्र)
१. सिन्धुली २ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ २ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ ४ – अमनलाल मोदी
नेकपा (एकीकृत समाजवादी)
१. अछाम १ – शेरबहादुर कुँवर
२. बारा ४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट १ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ १ – राजेन्द्र पाण्डे
१०. दाङ १ – मेटमणि चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं २ – सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २ – रवि लामिछाने
७. चितवन १ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर १ – दीपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङ्देन
जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १– नवलकिशोर साह
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रूपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १ – रामप्रकाश चौधरी
नागरिक उन्मुक्ति पार्टी
१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता चौधरी श्रेष्ठ
जनमत पार्टी
१. सप्तरी २ – सीके राउत
राष्ट्रिय जनमोर्चा
१. बाग्लुङ १ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर १ – प्रेम सुवाल
स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी
२. सर्लाही ४ – अमरेशकुमार सिंह
३. मोरङ ५ – योगी मण्डल
४. रौतहट ३ – प्रभु साह
५. रौतहट २ – किरण साह