अर्थमन्त्री जनार्दन शर्माद्वारा राजीनामा
काठमाण्डाैः अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज प्रतिनिधि सभा बैठकमाे सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले राजीनामा दिनुभएकाे हाे ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १६:३३
प्रतिक्रिया दिनुहोस्