Chauthoanga - Nepali News Media
शिक्षक सरूवा फुकुवा यस्तो छ निर्देशिका ......

 काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जिल्ला अन्तर शिक्षकको सरुवा फुकुवा गरेको छ ।मन्त्रालयले शिक्षक सरुवा सम्बन्धी निर्देशिका, २०८१ गर्ने/गराउने गरी फुकुवा गरेको जानकारी दिएको छ  ।

मन्त्रालयले आज सूचना जारी गर्दै ५ चैत २०८० मा मन्त्रिस्तरीय निर्णयबाट रोक्का भएको जिल्ला अन्तर सरूवा फुकुवा गर्ने निर्णय भएको जनाएको छ ।

मन्त्रालयले सबै स्थानीय तह तथा शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशिका बमोजिम शिक्षक सरुवा गर्नसमेत अनुरोध गरेको छ ।

यस्तो छ शिक्षक सरुवा निर्देशिका २०८१


 

प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको