Chauthoanga - Nepali News Media
राष्ट्रिय सभा बैठक भदौ ५ गतेका लागि स्थगित

काठमाडौँ - भोली १ बजेका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भदौ पाँच गतेका लागि सारिएको छ । 

सत्तापक्ष  र प्रमुख प्रतिपक्ष दलको आग्रहमा राष्ट्रिय सभाको बैठक भदौ ५ गते १ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्का महासचिव डा. भरतराज गौतमद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १५:५४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको