Chauthoanga - Nepali News Media

दाङ - लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको १९ औं बैठक अहिले बसिरहेको छ । बैठकमा प्रदेश निजामति सेवाको गठन, संचालन र देहायका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभाका पेस गर्ने, स्वास्थ्य संस्था स्थापना, संचालन तथा नवीकरण र स्तरोन्नति ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल हुने र एक विधेयक फिर्ता हुने कार्यसूची रहेको छ । 

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्
सर्वाधिक पढिएको