लामो दूरीको भाडा घट्यो, कहाँको कति ? [सूचीसहित]
काठमाडौँ — गए रातिदेखि नेपाल आयल निगमले डिजेलमा १० रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको छ । यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो ।
गएराति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेलको भाउ १५५ रुपैयाँ कायम गरिएको छ । यसअघि डिजेलको मूल्य १६५ रुपैयाँ तोकिएको थियो । वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ ।
कहाँको कति ? [सूची]
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्