बंगलाचुलीमा माघ १७ गते देखि चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता हुने
बुधबार, माघ ३, २०८०
बंगलाचुली गाउँपालिकामा बृहत निशुल्क स्वास्थ्य सिविर सपन्नः १५ सय धेरैले सेवा लिए
शुक्रबार, पुस २७, २०८०
दिवंगत खत्रीको १३ औँ दिनको पुण्यतिथिको अवसरमा माओबादी केन्द्र बंगलाचुली द्वारा श्रद्धाञ्जलीसभा सम्पन्न
बिहीबार, पुस २६, २०८०
नेकपा माओबादी केन्द्र बंगलाचुली गाउँकमिटी सचिवालय सदस्य रोवर सिंह खत्रीको १३ औँ दिनको पुण्यतिथिको अवसरमा श्रद्धाञ्जलीसभा सम्पन्न सम्पन्न गरीएको छ । दिवंगत खत्री निवास बंगलाचुली गाउँपालिका वडा नम्वर ८ टिकुलीदमारमा श्रद्धाञ्जली शभा गरिएको हो ।
बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन यही पुस २५ गते हुने
सोमबार, पुस २३, २०८०
बंगलाचुली गाउँपालिकाको हिउँदे अधिवेशन यही पुस २५ गते हुने भएको छ ।बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको आज वसेको बैठकले हिउँदे अधिवेशनको मिति तय गरेको हो ।
बंगलाचुली गाउँपालिकामा घुमन्ने व्यपारीलाई व्यवसायमा रोक लगाईने
बिहीबार, पुस १९, २०८०
बंगलाचुली गाउँपालिकामा वाहिरबाट आउने घुमन्ने व्यपारीलाई व्यवसायमा रोक लगाईने भएको छ । दाङ उद्योग वाणिज्य संघ बंगलाचुली शाखाको आयोजनामा आज बंगलाचुली गाउँपालिकामा भएको छलफल कार्यक्रममा घुमन्ते व्यवसायीलाई रोक लगाउने सहमति भएको हो ।
आज जेष्ठ नागरिक दिवस, दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाले जेष्ठनागरिकहरुलाई न्यानोकपडा वितरण
बुधबार, पुस ११, २०८०
आज तेस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस। दिवसको अवसरमा बंगलाचुली गाउँपालिकाले जेष्ठ नागरिकलाई न्यानोकपडा (थर्मकोट सेट) वितरण गरेको छ ।दिवसको अवसर पारेर बंगलाचुली गाउँपालिका वडा नम्वर ४ का ८० वर्षभन्दा माथिका ९ जना वयोवृद्धालाई आज न्यानो कपडा विवरण गरिएको हो ।
कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न
शुक्रबार, पुस ६, २०८०
बंगलाचुली गाउँपालिका वडा नम्वर चारमा रहेको कमिरेचौर महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औँ वार्षिक साधारण सभा आज कमिरेचौरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष दुर्पता पौडेलको अध्यक्षता एवं बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो ।