बंगलाचुलीमा ७ दिने पत्रकारिता, क्षमता विकास तथा मिडिया व्यवस्थापन सम्बन्धि तालिम सुरु
शनिबार, वैशाख २९, २०८१
बंगलाचुली गाउँपालिकाले थाल्यो आफ्नो पालिकाको विभिन्न सेवा प्रदायक संस्थाहरुको अनुगमन
सोमबार, वैशाख २४, २०८१
दाङको बंगलाचुली गाउँपालिकाको अनुगमन समितिले पालिकाभित्र पर्ने विभिन्न सेवा प्रदायक संस्थाहरुको स्थलगत अनुगमन गरेको छ ।गाउँपालिकाका अनुगमन समिति संयोजक एवं उपाध्यक्ष भक्त बहादुर जिसीको नेतृत्वमा पालिकाको स्वास्थ्य संस्था,विद्यालय र विभिन्न योजनाहरुको अनुगमन गरेको हो ।
बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माण गर्दै
बिहीबार, चैत २९, २०८०
दाङको बंगलाचुली गाउँपालिकाले स्थानिय पाठ्यपुस्तक निर्माणलाई व्यापकता दिएको छ । गाउँपालिकाले अहिले कक्षा १ देखि ३ सम्मको स्थानिय पाठ्यपुस्तक निर्माण गर्न लागेको छ । स्थानिय पाठ्यपुस्तकको नाम हाम्रो बंगलाचुली रहेको छ। उक्त पाठ्यपुस्तक निर्माणका लागि पुस्तकभित्र समावेस गर्ने विषयवस्तुसम्बन्धी छलफल कार्यक्रम आज बंगलाचुली गाउँपालिकामा सम्पन्न भएको छ ।बंगलाचुली गाउँपालिका शिक्षा, ...
बंगलाचुली गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम ,यस्तो छ प्रगति विवरण .........................
आइतबार, चैत २५, २०८०
दाङको बंगलाचुली गाउँपालिका तथा वडा नम्वर ७ र ८ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आज हाँसीपुरमा सम्पन्न भएको छ । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानियहरुले बंगलाचुली गाउँपालिकाबाट भए गरेका विभिन्न योजना तथा प्रशासनिक कार्यका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा...